Blog Post

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 
15th January 2019 | १ माघ २०७५ 

750Shares

facebook sharing button 738

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा सिङ भएका गोरुहरुलाई एकआपसमा जुधाउने मेलाको उद्घाटन गर्न भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आएका थिए। 

वडा नं ३ चन्दनीमा जुधाइएका गोरुलाई तीन श्रेणीमा विभाजन गरिएको थियो- विशिष्ट श्रेणी, ‘क’ र ‘ख’ श्रेणी। तारुकामा १४ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ।

आफ्नो गोरुले जितोस् भनेर चामल पीठो अरु गोरुलाई भन्दा बढी खान दिने गरी तयारी गरेको हुने पनि स्थानीयले बताए। 

हेर्नुस् प्रवीण रानाभाटले खिचेका केही फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

मैले खिच्न नपाएको त्यो तस्बिर …

एउटा खत्रा मान्छे भेट्न जानु छ है। तेरो लागि काम देखाउने ठाउँ हुनसक्छ।’ ऋषि सरको त्यो बोलीले निक्कै उत्साह बढेको…

Learn more