Blogs

Browsing articles from Category: Blogs.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको क्लिप्सहरु क्लिक गर्दै थियौं। यसैक्रममा बबरमहल हुँदै तरुण दलको भीड एक्कसी आइपुग्यो। भीडलाई प्रहरीले निषेधित क्षेत्र नतोड्न आदेश दिइरहेको थियो। तर, त्यो भीडले के मान्थ्यो। भीड निषेधित क्षेत्र तोडेर अघि बढ्यो। शान्तिपूर्ण तरिकाले प्रदर्शन चलिरहेको […]

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा सिङ भएका गोरुहरुलाई एकआपसमा जुधाउने मेलाको उद्घाटन गर्न भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आएका थिए।  वडा नं ३ चन्दनीमा जुधाइएका गोरुलाई तीन श्रेणीमा विभाजन गरिएको थियो- विशिष्ट श्रेणी, ‘क’ र ‘ख’ श्रेणी। तारुकामा १४ वर्षदेखि व्यवस्थित रुपमा […]

Learn more

मैले खिच्न नपाएको त्यो तस्बिर …

एउटा खत्रा मान्छे भेट्न जानु छ है। तेरो लागि काम देखाउने ठाउँ हुनसक्छ।’ ऋषि सरको त्यो बोलीले निक्कै उत्साह बढेको थियो। पत्रकारिता गरेको एक वर्ष बित्दै थियो कसैको जीवनशैली प्रस्तुत गर्न  रोचक लाग्ने मलाई ‘खत्रा मान्छे’ भन्दा उत्तिकै आतुर थिएँ, भेट्न। अर्को असाइनमेन्ट भ्याएरमात्र म भेट्न जाँदै थिएँ। समय यस्तै ३ बजेको थियो सायद। फोन आयो […]

Learn more

जानेलाई विदाई गर्ने काठमाडौंको आउनेलाई निषेध : उपत्यका छिर्न खोज्नेको कारुणीक फोटो कथा

प्रवीण रानाभाट/पहिलोपोस्ट 27th April 2020 | १५ बैशाख २०७७  1.8kShares  1.7k लकडाउनका बीच काठमाडौंबाट बाहिर जान सरकारले जसरी प्रेरित गर्‍यो, ठीक उल्टो देखियो काठमाडौं भित्रनेको ‘केस’मा। जसरी आफ्नो ठाउँ जाने भनेर मानिसहरु नागढुङ्गाबाट बाहिरिए, त्यसरी नै आफ्नो ठाउँ भन्दै काठमाडौं आएकाहरुलाई नागढुङ्गामा रोकियो। लकडाउन कार्यान्वयन काठमाडौं छाडेर जानेका लागि एकथरी र काठमाडौं भित्रनेका लागि एकथरी हुनु […]

Learn more

लकडाउनमा बिहे : मास्क लगाएर जन्ती, स्वागतमा स्यानिटाइजर, झुल काटेर डेकोरेसन

प्रवीण रानाभाट/पहिलोपोस्ट 6th May 2020 | २४ बैशाख २०७७  14.6kShares  14.5k काठमाडौं : दश वर्ष पुरानो झुल अप्रत्यासित रुपमा लकडाउनमा प्रयोगमा आयो। झुल काटियो र बन्यो – सजाउने सामग्री। तयारी थियो, बिहेको। लकडाउनले सबै बन्द भएपछि आवश्यक सामग्री पाउने कहाँ? बिहेमा खाद्यान्नले मात्र नहुने! विधि फुकाउने सामान पाउनै कठिन। सजिसजाउका सामग्री त कहाँबाट पो किन्नु? त्यसैले झुलमात्र […]

Learn more

लाचार सत्ताले निम्त्याएको दर्दनाक दृष्य : मध्यरातको झरीमा रुझ्दै परीक्षणको प्रतीक्षा, ४ दिनदेखि लेमुलहरुको उस्तै दु:खद् दैनिकी

प्रवीण रानाभाट/पहिलोपोस्ट 23rd September 2020 | ७ असोज २०७७  2.2kShares  1.8k एक्कासी पानी दर्किन थालिहाल्यो। असोजको पहिलो साता सकिँदै गर्दाको यो रातमा पानीले निथ्रुक्क भिज्नुपर्दा चिसो कति गहिरोसँग बढेछ भन्ने अनुभूति गर्न समय नै लागेन। लुगलुग कमाउने भइसकेछ। यो झरी अझै केही दिन कायम रहने बताइएको छ। यही झरीलाई झेलिरहेका उनीहरु टेकुमा लाइन मिचिएला भन्ने डरले […]

Learn more

‘लुरे रोहित’लाई दशैँमा नि भएन फुर्सद, हरेक दिन गर्छन् सर्पको उद्दार, यसरी छाड्छन् जंगलमा

प्रवीण रानाभाट/पहिलोपोस्ट 31st October 2020 | १५ कात्तिक २०७७  97Shares  50 पोखरामा कहीँ कतै सर्प देखियो भने ‘लुरे’लाई बोलाऊ भन्ने गरेको सुनिन्छ। लुरे अर्थात् रोहित गिरी। २२ वर्षीय रोहितलाई साथीहरू लुरे भनेर बोलाउने गर्थे। अहिले त्यही नामबाट उनी पोखरामा चर्चित छन्। सर्प देखेपछि मानिस डराउँछन्। डर त सर्पलाई झन् बढी लाग्ने रहेछ। दुवैको डरैडरमा मानिस बढी […]

Learn more

‘लुरे’सँगै सर्पको उद्धार यात्रा : हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास

प्रवीण रानाभाट/पहिलोपोस्ट 16th November 2019 | ३० कात्तिक २०७६  1.1kShares  1k पोखरा भन्नेवित्तिकै यौटा सुन्दर घुम्ने ठाउँको झल्को मनमा आइहाल्छ। फेवा ताल, बेगनास ताल अनि सुन्दर माछापुछ्रे हिमाल होस् या साराङकोट। एकै पटक सबैको मानसपटलमा खेल्न थाल्छ। तर, यसपाला म तपाईँहरुलाई पोखराको फरक यात्रा गराउँदैछु। आउनुस् यात्रामा यहाँलाई म प्रवीन रानभाट तपाईँहरु सबैको स्वागत गर्छु। मेरो […]

Learn more

किम्बदन्तीको ‘मानुङकोट’, कुहिरो हेर्न पुग्छन् फिरन्तेहरू

प्रवीण रानाभाट/पहिलोपोस्ट 3rd November 2020 | १८ कात्तिक २०७७  659Shares  597 मौसम बदलिँदो छ। बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ। हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मनुङकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ […]

Learn more

बाबु सुतेको बाकसमा न पापा थियो न नाना नै…

प्रवीण रानाभाट/पहिलोपोस्ट 23rd January 2021 | १० माघ २०७७  730Shares  592 तीन वर्षीय सुमन तामाङ जहाँ खेलिरहेका थिए त्यो ठाउँ थियो शवदाह गृह। सानो उमेरका उनी त्यहाँ दङ्ग पर्दै उफ्रिँदै थिए। उनकी सानीआमाले बाबासँग भेटाउने आश्वासन दिएर यहाँसम्म ल्याएकी हुन्। उनका बुबा सूर्यबहादुर तामाङ मलेसियामा थिए। सुमन जन्मिएको केही महिनापछि विदेशिएका थिए सूर्य। त्यसैले छोरासँग लामो […]

Learn more