बबरमहलमा विप्लवका कार्यकर्ता र प्रहरीबीच मुठभेड
प्रवीण रानाभाट/पहिलोपोस्ट 14th June 2023 | ३१ जेठ २०८० काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता/कार्यकर्ताहरुले जिल्ला अदालत काठमाडौं अगाडि विरोध प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस चलिरहँदा उनीहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले ‘देशद्रोहीहरुको पक्षमा वकालत गर्ने पाइँदैन’ भन्दै उक्त प्रकरणमा संलग्नहरुका अधिवक्ताविरुद्ध नाराबाजी गरेका थिए। […]
Learn more