कागजी विकास नै लजाउने गरि लागेको लाम, जसले प्रतीक्षामा रात र दिन जोडे…
प्रवीण रानाभाट/पहिलोपोस्ट 18th February 2021 | ६ फागुन २०७७ 107Shares 85 काठमाडौं : चकमन्न सडक। रातको ११ बजेको छ। गिरिराज पुन मगर चुच्चेपाटी नजिकैको भाटभटेनी सुपरमार्केट बाहिर छन्। दाङका उनी गोंगबु बस्छन्। तर, केही दिन यता उनी चाबहिलतिर धाइरहेका छन्, दिनमात्र होइन, रातमा पनि। फाट्टफुट्ट गुडेका गाडी र सल्बलाइरहेका कुकुरबाहेक सबै निन्द्रामा। गिरिराज चाहिँ निदाइएला कि भन्ने पीरमा। […]
Learn more
अनि मृत्युको खबर लिएर फर्किएँ म…
प्रवीण रानाभाट/पहिलोपोस्ट 12th May 2021 | २९ बैशाख २०७८ 215Shares 117 आज अन्तर्राष्ट्रिय नर्स दिवस। संसारभर यो दिवसमा नर्सहरु सबैभन्दा ठूलो युद्ध मैदानमा छन्। कोरोना भाइरससँगको युद्धमा उनीहरुको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन। अस्तव्यस्त छन् अस्पताल। त्यही अभाव र संकटबिच मैदानमा भिडिरहेका नर्सहरुको मेहनतलाई फोटोमा उतार्न पुगेँ – टेकु अस्पताल। दिउँसो १ बजेको थियो। डाक्टर […]
Learn more
जो धन कमाउन गए अस्तु बनेर फर्किए…
प्रवीण रानाभाट/पहिलोपोस्ट 24th July 2021 | ९ साउन २०७८ 70Shares 43 शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर केही अनुहार पर्खाइमा थिए। हवाइजहाज चढेर आउँदै थिए कोही। तर, पर्खिनेहरूको अनुहारमा न उत्साह न खुसी। मलिन मुहार बोकेर उभिइरहेका हरेक पटक विमान फन्को लगाउँदै विमानस्थलतर्फ ओर्लदा हतास देखिन्थे। नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडी ल्यान्ड हुँदासम्म केही आँखामा […]
Learn more
विनोदले देखेको ‘पोकर रन’ को सपना : हरेक वर्ष नयाँ ‘डेस्टिनेसन’ पुग्दैछन् राइडरहरु
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st April 2022 | ८ बैशाख २०७९ 111Shares 103 पोखरा : झापाका श्याम देवान बाल्यकालदेखि नै मोटरसाइकल चलाउन सौखिन थिए। १४ वर्षको हुँदै उनले मोटरसाइकल हाँकेका थिए। रोयल इन्फिल्ड कुदाउन मज्जा लाग्ने बताउने देवान ‘पिएजर राइडिङ’मा विश्वास गर्छन्। अहिले ६८ वर्ष पुगेका उनी गत हप्ता रोयल इन्फिल्डमा हुँकिइदै पोखरा पुगे। चैत ३० गते काठमाडौंबाट पोखरासम्म […]
Learn more
कथा र नृत्यको संगम : टोखामा जब सतीको विछोडमा रोए शिव..
प्रवीण रानाभाट/पहिलोपोस्ट 6th February 2023 | २३ माघ २०७९ 68Shares 38 काठमाडौं : नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ।वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको पाचौं सिजन ‘शिव सती’ सम्पन्न भएको छ। आइतवार राति काठमाडौंको टोखामा शिव सती नृत्य श्रृंखला ०.५ प्रस्तुत गरिएको थियो। नृत्यमा शिव र […]
Learn more
दही सगुन लिएर निस्किएका रामचन्द्र दुबोको मालामा बोहोराटारमा इन्ट्री, १४ घण्टाका १४ क्लिक
प्रवीण रानाभाट/पहिलोपोस्ट 9th March 2023 | २५ फागुन २०७९ 116Shares 114 काठमाडौं : बिहीवार बिहानैबाट बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा घुँइचो लागेको थियो। शुभेच्छुक, नेता कार्यकर्ता शुभकामना दिन पुगेका थिए। राष्ट्रपतिको उम्मेदवार रहेका पौडेल ८ बजेतिर खाना खाइवरी निर्वाचनतिर जान तयारी गर्दै थिए। पौडेलको पछिल्लो लय हेर्ने हो भने उनी कुनै कुरा हतारमा गर्दैनन्। कडा प्रश्न सोध्दा पनि […]
Learn more
बाघ आयो, माइ लर्ड!
प्रवीण रानाभाट/पहिलोपोस्ट 20th May 2023 | ६ जेठ २०८० 576Shares 547 ‘बर्दिया जाने हो?’ प्रश्न अप्रत्यासित थियो। जवाफ दिन नभ्याउँदै फेरि बोली सुनियो- ‘के कसो मिलाउने हो, ठीक पार्नु।’ फोन काटियो। ‘हुन्छ’ या ‘हुँदैन’को जवाफ दिन नपाउँदै संवाद टुङ्गिसक्यो। फोटो पत्रकारितामा जमिरहेका स्कन्द गौतम दाइको ‘अफर’लाई ‘नो’ भन्नुपर्ने कुनै कारण थिएन। भर्खरै हिमालमा हिउँको चिसो अनुभूति […]
Learn more
टुनटाइमदेखि मिस नेपालसम्म, जब वातावरण संरक्षणमा लाग्दै आएकी सृच्छा बनिन् मिस नेपाल
प्रवीण रानाभाट/पहिलोपोस्ट 28th May 2023 | १४ जेठ २०८० 65Shares 65 काठमाडौं : शनिवार राति सृच्छा प्रधानले मिस नेपाल २०२३ को ताज पहिरिन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्। बाल्यकालमा उनले नेपाल टेलिभिजनबाट प्रशासन हुने बाल कार्टुन शो ‘टुन टाइम’मा बाल […]
Learn more
लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर
प्रवीण रानाभाट/पहिलोपोस्ट 17th June 2023 | २ असार २०८० 65Shares 62 तोप चरासँग अरु चराभन्दा फरक विशेषता छ। भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै […]
Learn more
सररर पानी घट्टमा… [दृश्य कथा]
प्रवीण रानाभाट/पहिलोपोस्ट 13th June 2023 | ३० जेठ २०८० घुमिरहेको घट्ट र पानीको एकोहोरो आवाज। टिनको छतमुनि व्यस्त छिन् विपना। उडेको पिठोले उनको अनुहारदेखि टाउकाको सप्को पनि ढाकिनै लागेको छ। यो दृश्य कथा बाजुराको हो। बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा […]
Learn more