प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
17th June 2023 | २ असार २०८०
65Shares
62
तोप चरासँग अरु चराभन्दा फरक विशेषता छ। भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै झुन्डिएको देखिए पनि झर्न चाहिँ झर्दैन।
हेर्नुस् तोपचराका दृश्य :












Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more